• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लोगो दुरुपयोग भइरहेको भन्दै विश्व स्वास्थ्य संगठनको आपत्ति ( विज्ञप्ति सहित )

May 1st, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लोगो दुरुपयोग भइरहेको भन्दै विश्व स्वास्थ्य संगठनको आपत्ति ( विज्ञप्ति सहित )

हेल्थ टुडे,
काठमाडौं, १९ बैसाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), नेपाल स्थित कार्यालयले नेपालमा बिभिन्न प्रयोजनहरुमा डब्ल्यूएचओको लोगोे अनधिकृत रुपमा प्रयोग भएकोप्रति आपत्ति जनाएको छ । डब्ल्यूएचओले शुक्रबार विज्ञप्ति मार्फत आफ्नो लोगो अनधिकृत रुपमा प्रयोग भइरहेको प्रति ध्यान आकर्षणभएको जनाउदै डब्ल्यूएचओद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र डब्ल्यूएचओको लोगो प्रयोग गर्न सकिने स्पष्ट पारेको छ । विज्ञप्तिमा अभिएको छ, ‘ डब्ल्यूएचओको लोगो प्रयोग भएको कुनै पनि सामग्रीहरु भनेको उक्त सामग्री डब्ल्यूएचओद्वारा अनुमोदन गरिएको हो भन्ने संकेत गर्दछ । डब्ल्यूएचओको लोगो वा प्रतिक डब्ल्यूएचओको लिखित अनुमतिद्वारा मात्र प्रयोग गर्न सकिन्छ ।’
डब्ल्यूएचओ लोगोको उपयोग डब्ल्यूएचओसँग आधिकारिकरुपमा सहकार्य गरिरहेका तथा डब्ल्यूएचओका साथ काम गरिरहेका सरकारी निकायहरु र संस्थाहरुको लागि मात्र सीमित गरिएको डब्ल्यूएचओले जनाएको छ । अनधिकृत रुपमा कसैले ले डब्ल्यूएचओको लोगो प्रयोग गरेको देखेमा तुरुन्त डब्ल्यूएचओ, नेपालस्थित कार्यालयमा खबर गरिदिनु हुन अनुरोध गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रुपन्देही र बाँकेमा थपिए कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ५९ पुग्यो
Next article २ दिनमा ३ नयाँ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134388
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web