• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदूरपश्चिममा थप १८ जनाका कोराना संक्रमण, कुल संक्रमित ६३ पुगे, आज कैलालीमा १० र कञ्चनपुरमा ८ थपिए

June 2nd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिममा थप १८ जनाका कोराना संक्रमण, कुल संक्रमित ६३ पुगे, आज कैलालीमा १० र कञ्चनपुरमा ८ थपिए

हेल्थ टुडे,
काठमाडौं, २० जेठ : सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनाका कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये पिसिआर प्रविधि मार्फत जाच गर्दा कैलालीका १० जना र कञ्चनपुरका ८ जना गरि थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यसरी सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितको संख्या ६३ पुगेको छ । ती मध्ये ७ जना निको भएर घर फर्केका छन भने एक जनाको मृत्यु भएको छ । कैलालीमा संक्रमण देखिएका १० जना मध्ये ४ जना टीकापुरका रहेका छन । १८ जना मध्ये १७ जना पुरुष र एक जना महिला छन् । कन्चनपुरमा कोरोना पोजेटिभ देखिएका मध्ये ३०, २८, ३३, ५०, ३६, ५२, ३३ र ३५ बर्षिय पुरुष छन । कैलालीको टीकापुरमा देखिएकामा ६३,३५ र २० बर्षिप पुरुष छन भने एक जना १८ बर्षिय महिला छन् । त्यसैगरि कैलालीमा संक्रमण देखिएका अन्य पुरुषहरु ३२, २४, ३२,१९,२८ र २० बर्षिय पुरुष छन् । पछिल्ला दिनमा रोजगारीका लागि भारत गएका यस क्षेत्रका नागरिक घर फर्कन थालेपछि सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुदूरपश्चिममा ४० हजार ७७१ जना क्यारेन्टाइनमा छन । तर सरकारले उनीहरुको स्वास्थ्य जाचका लागि किटको व्यवस्था गरेका छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article Health Insurance
Next article कृपाको अध्ययन भन्छ, ‘ अमेरिकी ग्लोबल ग्याग रुलले नेपालको प्रजनन् स्वास्थ्य क्षेत्र झनै संटकतिर धकेल्यो ’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web