• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदूरपश्चिमा आज ११ जना कोरोना संक्रमित थपिए

June 6th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिमा आज ११ जना कोरोना संक्रमित थपिए

हेल्थ टुडे,

काठमाडौं, २४ जेठ  : सुदूरपश्चिम प्रदेशमा आज ११ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, धनगढीमा गरिएको पिसिआर परीक्षणबाट शनिबार थप ११ जनामा कोरोना संक्रमण भएको पाइएको हो । संक्रमण हुनेमा ६ जना बझाङका, ३ जना कञ्चनपुर, एक जना अछाम र एक जना कैलालीका रहेका छन् । आज पुष्टि भएकाहरु मध्ये बझाङ छन्नाका ७०, ५७, ३८ र २५ बर्षिय पुरुष छन भने ४०।४० बर्षिय दुई जना महिला छन् । त्यसैगरि कञ्चनपुरका ३८,१८ र ३८ बर्षिय पुरुष गरि ३ जनालाई कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । अछामकी ५२ बर्षिय महिला र कैलालीकी ५५ बर्षिय महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेशमा यो संगै कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । कोरोना पोजेटिभ देखिएका मध्ये अधिकांश भारतबाट फर्किएका हुन । सुदूरपश्चिम प्रदेश भरिमा एक मात्र प्रयोगशाला भएकाले परीक्षणको दर बढ्न सकेको छैन । प्रयोगशालामा स्वाबको चाप बढेपछि पाँच दिनका लागि नयाँ स्वाब लिन रोक लगाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको पद बहाली
Next article सुदूरपश्चिममा एक हप्तामा क्वारेन्टिनमा ७ जनाको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132854
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web