• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लेखकले पठाए कञ्चनपुर र बैतडीमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री

June 28th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लेखकले पठाए कञ्चनपुर र बैतडीमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री

हेल्थ टुडे,

काठमाडौं, १४ असार : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री  रमेश लेखकले कञ्चनपुर र बैतडीमा पिपिईलगायत कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री पठाएका छन्। लेखकले पठाएको स्वास्थ्य सामग्री जिल्लास्थित पार्टीका नेताहरूले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडामार्फत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई १० थान पिपिई, पाँच लिटर सेनिटाइजर तथा शशस्त्र प्रहरी बल शैलेश्वरीलाई १० थान पिपिई, पाँच लिटर सेनिटाइजर हस्तान्तरण गरे ।

लेखकले भीमदत्त र महाकाली नगरपालिकाका क्वारेन्टिनका लागि एक हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर पनि उपलब्ध गराएको कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए । उनका अनुसार लेखकले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रका स्वास्थ्यकर्मीका लागि ५७ थान पिपिईसहित स्वास्थ्य सामग्री यसअघि उपलब्ध गराएका थिए ।

यस्तै बैतडीमा २० थान पिपिई पठाएको लेखकका सहयोगी जनक भट्टले जानकारी दिए । भट्टले भने,  ‘कोरोना महामारीमा अग्रभागमा रहेर खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिईलगायत स्वास्थ्य सामग्री पठाइएको हो,’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन असार २२ र २३ मा
Next article स्वास्थ्यकर्मीलाई नै आफू जोगिन गाह्रो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web