• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गत २४ घण्टामा कोरोना संक्रमितको संख्या घट्यो,बढी टेष्ट गर्दा पनि संक्रमितको संख्यामा कमि

August 2nd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गत २४ घण्टामा कोरोना संक्रमितको संख्या घट्यो,बढी टेष्ट गर्दा पनि संक्रमितको संख्यामा कमि

हेल्थ टुडे,

काठमाडौं, १८ साउन : नेपालमा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । शनिबार ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आईतबार त्यो संख्या २२ प्रतिसतले घटेर २४६ रहेको छ । शनिबारको भन्दा आईतबार एक हजार ८ सय ६८ जना बढीको परिक्षण गराउदा त्यो संख्या घट्ेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार ६ हजार ९ सय ९३ जनाको पीसिआर गरिएकोमा आईतबार त्यो भन्दा बढी ८ हजार ८ सय ६१ जनाको पीसिआर टेष्ट गरिएको थियो । शनिबारको भन्दा आईतबार एक हजार ८ सय ६८ जना बढीको परिक्षण गराउदा पनि संक्रमितको संख्या घट्नुलाई सकारात्मक पक्ष भएको विज्ञहरुले बताएका छन् । डा. गौतमका अनुसार नेपालमा कुल संक्रमित २० हजार ३ सय ३२ मध्ये १४ हजार ६ सय ३ जना निको भएर घर फर्किसकेका छन । कुल संक्रमित मध्ये निको हुने दर ७२ प्रतिसत रहेको छ । बिगत २४ घण्टामा १ सय ११ जना निको भएर घर फर्किएका छन । त्यसै गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई र १२ बर्ष भन्दा कम उमेरका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भारतका गृहमन्त्री अमित शाहलाई पनि कोरोना
Next article कोरोनाको महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य संगठनको निष्कर्ष

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web