• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु

May 17th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु

हेल्थ टुडे,

काठमाडौं, ३ जेठ :  राजधानी काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरिएको छ । अस्पतालका कोभिड ओपिडीमा कोभिड पोजिटिभ बिरामी जाचेर सामान्य भएमा घर पठाउने, अक्सिजन चाहिए ओपिडीमै  दिने र हेर्ने, सिरियस भए भर्ना गर्ने गरि व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

डा. गौतमले समाजिक सञ्जालमार्फत भनेका छन्, ‘निजी अस्पतालहरुले पनि कोभिड ओपिडी सञ्चालन गर्न भनिएको छ । ’  कोभिड ओपिडी संचालनमा आएपछि अस्पतालको भर्ना र अक्सिजनको चाप घटाउने विश्वास स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । डा.गौतमका अनुसार कोभिड ओपिडीले अक्सिजन र बेड नपाउने समस्या कम हुनेछ । अक्सिजन प्लाण्ट, लिक्विड अक्सिजन ट्यान्क, अक्सिजन कन्सन्टेटर र सिलिण्डरको ब्यबस्थापन भइरहेकोले केही दिनमा अवस्था सहज भएर आउने विश्वास डा. गौतमको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना उपचारमा खटिएका चिकित्सकलागि चिकित्सक संघ बनायो १०० बेडको कोरेन्टीन
Next article संक्रमण दर घट्न थाल्यो, बिगत २४ घण्टामा ७ हजार ३६८ संक्रमित, ६ हजार ६४८ निको भए

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134103
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web