• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा प्रा. डा. गौतम नियुक्त, डा. गौतम भन्छन, ‘भोलीबाट काम सुरु हुन्छ ’

May 24th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा प्रा. डा. गौतम नियुक्त, डा. गौतम भन्छन, ‘भोलीबाट काम सुरु हुन्छ ’

हेल्थ टुडे,

काठमाडौं, १० जेठ : कोरोना संक्रमण नियन्त्रण गर्नका लागि बनाइएको कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल ) को प्रमुखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ स्त्री तथा प्रसूतिरोग विज्ञ प्रा. डा. जागेश्वर गौतम नियुक्त भएका छन् । डा. गौतमलाई सरकारले सोमबार नियुक्त गरिएको हो ।

वीर अस्पतालको नयाँ भवनलाई कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पताल बनाउने सरकारले बैसाख २६ गते नै निर्णय गरेको थियो । कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पतालले देशभरि कोरोना संक्रमितको उपचार भइरहेका १५७ अस्पतालहरुको नेतृत्व गर्ने गरि काम गर्ने छ । अस्पतालमा ५०० शैयाको कोरोना उपचार सेवा पनि सञ्चालन हुने छ । कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पतालका नव नियुक्त प्रमुख डा.गौतमले आफुले भोली (मंगलबार) देखि नै काम सुरु गर्ने बताए ।

कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पतालले कोराना संक्रमणको उपचारको सम्पूर्ण नेतृत्व लिने गरि काम सुरु गर्दा ३ कुरामा आफूले प्राथमिकता दिएर अगाडि अगाडि बढ्ने डा. गौतमले बताए । ‘ त्यसपछि अक्सिजन सहितको शैया र उपकरण जडान गरेर उपचार सुरु गर्ने योजना छ । ’ डा.गौतमले भने, त्यसपछि जनशक्ति व्यवस्थापनमा पनि बिशेष ध्यान दिएर अगाडि बढ्ने छु । ’ कर्मचारी नियुक्ती गर्नेदेखिका अधिकार सरकारले आफूलाई दिएको बताउदै उनले अस्पतालले कोरोना संक्रमणको उपचारमा उल्लेख्य भूमिका खेल्न बिचार व्यक्त गरे ।     आफूले पहिले पनि अस्पतालको निर्देशक भएर नेतृत्व गरिसकेको बताउदै अहिले पनि आफुलाई त्यो अवसर पाएको बताए । डा. गौतमले यो भन्दा पहिले प्रसूति गृहको निर्देशक भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ललितपुरमा फ्रन्टलाइनरलाई कोभिशिल्डको दोस्रो डोज जेठ १२ देखि  
Next article ४ हप्तामा कोरोना संक्रमण हट्ने स्वास्थ्य मन्त्रीको दाबी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134103
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web