• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अस्पतालहरुलाई स्वास्थ्यको निर्देशन  : ‘स्वास्थ्यकर्मीलाई न्युनतम भन्दा कम पारिश्रमिकमा काममा लगाउन पाइदैन। ’

June 8th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अस्पतालहरुलाई स्वास्थ्यको निर्देशन  : ‘स्वास्थ्यकर्मीलाई न्युनतम भन्दा कम पारिश्रमिकमा काममा लगाउन पाइदैन। ’

हेल्थ टुडे,
काठमाडौं, २५ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई तोकिएको न्युनतम भन्दा कम पारिश्रमिक दिएर काममा नलगाउन सम्पूर्ण अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्री स्तरित निर्णय गर्दै मन्त्रालयले विज्ञप्ति मार्फत सबै अस्पतालहरुलाई यसको जानकारी गराएको हो ।

बिशेष गरि निजी अस्पतालहरुले स्टाप नर्स सहित स्वास्थ्यकर्मीहरुलाई सरकारले ताकेको न्युनतम पारिश्रमिक भन्दा कममा काममा लगाएर श्रम शोषण गर्ने गरेको गुनासो बढेपछि मन्त्रालयले यो निर्णय गरेको हो । तर मन्त्रालयले न्युनतम पारिश्रमिक कति हुनु पर्ने हो, त्यो भने खुलाएको छैन ।

यसका साथै मन्त्रालयले अस्पतालहरुमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई समाजिक सुरक्षा कोषमा पनि सहभागी गराउन निर्देशन दिएको छ । अहिले पनि निजी अस्पतालका हजारौ स्वास्थ्यकर्मी समाजिक सुरक्षा कोषमा संलग्न भएका छैनन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना संक्रमण र मृत्युदर दुबै घट्यो , ३,७४९ जनामा संक्रमण, ५९ जनाको मृत्यु
Next article ३ हजारको लाइनमा झर्यो संक्रमण, संक्रमित हुनेभन्दा निको हुने दोब्बर  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web