• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डेढ बर्षपछि बल्ल स्वास्थ्यमा चिकित्सक सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. पोखरेल नियुक्त

July 19th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डेढ बर्षपछि बल्ल स्वास्थ्यमा चिकित्सक सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. पोखरेल नियुक्त

हेल्थ टुडे,

काठमाडौं, ४ साउन  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा. रोसन पोखरेल नियुक्त भएका  छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सचिवमा डा. पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सचिव पदमा नियुक्तीका लागि स्वास्थ्य सेवाका बाह्रौ तहका डा. पोखरेलसँगै डा. दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठ प्रतिष्पर्धामा थिए ।  स्वास्थ्यमा प्रशासन र प्राविधिक गरेर दुई वटा सचिवको दरबन्दी छ । अहिलेसम्म लक्ष्मण अर्यालले स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालिरेहका छन् ।  मन्त्रालयमा प्रमुख विशेषज्ञको रुपमा कार्यरत डा. पोखरेलले छ महिना स्वास्थ्य सेवा विभागको महानिर्देशक र त्यो भन्दा पहिले कोशी अञ्चल अस्पतालमा लामो समय काम गर्नु भएको छ । ओली नेतृत्वको सरकारले चिकित्सकलाई सचिव बनाउन अनिच्छा देखाएको थियो ।डेढ बर्षदेखि स्वास्थ्यमा प्राविधिक सचिवको दरबन्दी खाली थियो । डा. पुष्पा चौधरीले केपी ओली नेतृत्वको सरकारसँग खटपट भएपछि राजिनामा दिए पछि उक्त पद खाली थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपचार नपाई शिशु जन्माइसकेपछि सुत्केरीको मृत्यु
Next article स्वास्थ्यमा चिकित्सक सचिव भएपछि चिकित्सक संघको माग पुरा भयो  : डा. कार्की

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131570
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web