• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौँ सम्मेलन २८ र २९ चैतमा काठमाडौंमा हुने

April 4th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौँ, २१ चैत : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौ राष्ट्रिय सम्मेलन यही चैत २८ र २९ गते काठमाडौँको माइतीघर स्थित कार्की बैकेटमा हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने उक्त सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ रहेको छ ।
नवौं सम्मेलनबारे जानकारी दिन परिषद्ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव डा प्रदीप ज्ञवालीले आर्थिक मन्दीका कारण कुनै पनि सभा सम्मेलन नगर्न अर्थ मन्त्रालयले राज्यका सबै निकायलाई परिपत्र गरे पनि परिषद्को नियमित कार्यक्रम भएको भन्दै अनुरोध गरेपछि पुर्व अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन गर्न बजेट स्विकृत गरेको जानकारी दिए । पूर्व अर्थमन्त्री पौडेलले नै सरकारी खर्च कटौती गर्ने भन्दै सरकारी निकायले तालिम, गोष्ठी र सम्मेलन गर्न नपाउने भनि गत माघमा परिपत्र जारी गरेका थिए । डा. ज्ञवालीले स्वास्थ्य नीति निर्माणमा सहयोग गर्ने किसिमका सुझाव दिन सम्मेलन आयोजना गर्न लागिएको बताए ।
‘ यो वर्ष बिगतका वर्षहरुको तुलनामा कम र गुणस्तरीय अनुसन्धानलाई मात्र समावेश गरिने छ । ’ डा ज्ञवालीले भने ।
उनका अनुसार यो वर्षको सम्मेलनमा १५० वटा कार्यपत्र प्रस्तुतिकरण हुने छन । सम्मेलनका लागि दुईवटा प्लेनरी सेसन र नौ वटा प्यारालाल सेसन रहने बताइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यूएसएआईडीको सहयोगमा ३ अर्बको स्वास्थ्यसम्बन्धी परियोजना सुरु
Next article राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा निरज बम नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133119
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web