• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आईपीपीएफका महानिर्देशक डा. बर्मेजो बैसाख १८ मा नेपाल आउने

April 27th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईपीपीएफका महानिर्देशक डा. बर्मेजो बैसाख १८ मा नेपाल आउने

हेल्थ टुडे,
काठमाडौं, १४ बैसाख : ईन्टरनेशनल प्लाण्ड पेरेन्टहुड फेडरेसन (आईपीपीएफ) का महानिर्देशक डा.अल्भारो बर्मेजो यही बैसाख १८ गते नेपाल आउने भएका छन् । आईपीपीएफ नेपालमा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आइरहेको अन्तराष्ट्रिय गैरसरकारी संस्था हो ।
चार दिने भ्रमणका क्रममा आईपीपीएफ महानिर्देशक डा. बर्मेजोले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने छन् । डा.बर्मेजोले यौन तथा प्रजनन् स्वास्थ्य अवस्था र नीतिका विषयमा प्रधानमन्त्री दाहालका साथै नेपाल सरकारका उच्च अधिकारीसँग छलफल गर्ने आईपीपीएफको सदस्य संस्था नेपाल परिवार निजोजन संघले जनाएको छ । भ्रमणका क्रममा डा. बर्मेजोले गुणस्तरीय प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्व सेवाका साथै प्रजनन् अधिकारको सुनिश्चितताका लागि सरोकारवालासँग छलफल समेत गर्नु हुने छ ।
यौन अल्पसंख्यक समुदायका अगुवा, अपांगता भएका व्यक्ति र एचआईभी संक्रमितका प्रतिनिधिहरुसँग समेत डा. बर्मेजोले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । आईपीपीएफले नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य सेवा र अधिकारका लागि नेपाल परिवार नियोजन सँघ मार्फत आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउदै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सिद्धहस्त न्युरोसर्जन
Next article धर्मभक्त प्रत्यारोपण केन्द्रको ११ औं वार्षिकोत्सव सम्पन्न, कमला शर्मालाई उत्कृष्ठ कर्मचारी पुरस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134424
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web