• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीरमा आयो स्तन क्यान्सर परिक्षण गर्ने मेमोग्राफी, स्वास्थ्य मन्त्रीले गरे उदघाटन

January 12th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीरमा आयो स्तन क्यान्सर परिक्षण गर्ने मेमोग्राफी, स्वास्थ्य मन्त्रीले गरे उदघाटन


हेल्थ टुडे,

काठमाडौं, २७ पुष : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको नयाँ भवनको क्यान्सर विभागमा जडान गरिएको ममोग्राफी सेवाको शुक्रबार उद्घाटन गरेका छन् । मेमोग्राफी स्तन क्यान्सरको परिक्षणका लागि प्रयोग गरिने अत्याधुनिक मेसिन हो । थ्रि डी टेक्नोलोजी भएको उक्त मेमोग्राफी ३ करोड ८३ लाख रुपैयाको लागतमा वीर अस्पतालले किनेको हो । मेमोग्राफी सेवा उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले उपचारका लागि दूरदराजबाट वीर अस्पताल आउने गरेका विरामीलाई उपचार नपाएर फर्केर अन्त जाने अवस्था आउन नदिन विभिन्न सेवासँगै उपकरण पनि थप गर्दै लगिने बताए ।
वीर अस्पताल देशका सरकारी अस्पतालको नेतृत्वकर्ता अस्पताल भएकाले यसले दिने उपचार सेवा सहज र सुलभ हुनु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान ( वीर अस्पताल ) न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले मेमोग्राफी सेवा सुरु भएपछि वीर अस्पतालले क्यान्सर उपचारको क्षेत्रमा नयाँ फड्को मार्ने बताए । प्रा. डा.बस्नेतले वीरको सेवा सुधार हुदै गएपछि पछिल्ला दिनमा वीरमा विरामीको संख्या बढेर दैनिक २ हजार पुगेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीरका कामचोर कर्मचारीलाई छानीछानी कारवाही गर्ने स्वास्थ्य मन्त्रीको चेतवानी
Next article ४५ वर्षपछि बन्न लागेको औषधि ऐनका बिषयमा सरोकारवालासँग विभागको अन्तरक्रिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

148
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

132
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web