• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्षयरोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ

April 4th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्षयरोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ

हेल्थ टुडे,
हुम्ला, २१ चैत :स्वास्थ्य संस्थाल क्षय रोगी पत्ता लगाउन गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्क्रेनिङ गरिरहेको पाइएको छ। जिल्लामा क्षयरोगीको संख्या वृद्धि भएको हुन सक्ने देखिएपछि त्यसको स्क्रेनिङ गरिएको हो।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाकी वरिष्ठ अनमी मनमाया ओली शाहीले गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरेर २९६ जना बिरामीको उपचार हुँदा सम्भावित क्षयरोगका बिरामी हुन सक्ने भन्दै स्क्रेनिङ गरिएको बताइन्।
जसमा १८ जना महिला र १७ जना पुरुष बिरामीको स्क्रेनिङ गरिएको छ। ती बिरामीको क्षयरोगको अवस्थाबारे केही दिनमा चिकित्सकले रिपोर्ट सार्वजनिक गरेपछि मात्रै क्षयरोगीबारे केही भन्न सकिन्छ।
यसरी स्वास्थ्य शिविर सञ्चालन गरेर क्षयरोगीको स्क्रेनिङ गरिएका बिरामीमा डाँडाफया स्वास्थ्य चौकी, साता सामुदायिक स्वास्थ्य एकाइ, स्याँडा स्वास्थ्य चौकी, खोल्सी सामुदायिक स्वास्थ्य एकाइ र चौगानफया सामुदायिक स्वास्थ्य एकाइ छन्। यी सबै स्वास्थ्य संस्थामा गरिएको बिरामीको स्वास्थ्य परीक्षणबाट क्षयरोगीको स्क्रेनिङमा परेका छन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमा पूरै फेल भएको छैन, सुधार्न सकिन्छ : डा. लोहनी
Next article हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृतिबारे गृहले मेडिकल काउन्सिलको राग माग्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web