• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्तीजन्य पदार्थ विरुद्धका अभियन्ता डा. तारासिंह बमलाई इन्डोनेसिया सरकारको सम्मान

June 4th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्तीजन्य पदार्थ विरुद्धका अभियन्ता डा. तारासिंह बमलाई इन्डोनेसिया सरकारको सम्मान

हेल्थ टुडे,
काठमाडौँ, २२ जेठ : सुर्तीजन्य पदार्थ विरुद्धका अभियन्ता डा. तारासिंह बमलाई इन्डोनेसिया सरकारले सम्मानित गरेको छ । सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा लामो समयदेखि सक्रिय रहेर यस क्षेत्रमा उल्लेखनिय योगदान गरेको मूल्यांकन गर्दै इन्डोनेसियाले डा. बमलाई सम्मान गरेको हो ।
इन्डोनेसियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी सादिकिनले डा. बमलाई एक समारोहबिच सम्मान पत्र मार्फत सम्मान गरेका हुन । इण्डोनेसिया लगायत दक्षिण पुर्वी एशियाली देशहरुमा सुर्तीजन्य पदार्थको नियन्त्रणमा डा. बम दुई दशक देखि सक्रिय छन् । एशिया प्रशान्त क्षेत्रका ठूला नगरहरुलाई सुर्तीजन्य पदार्थ नियन्त्रणका सवालमा जिम्मेवार बनाएर यो अभियानलाई अगाडि बढाउनमा डा. बमले ठूलो योगदान गरेका छन् । नेपालमा पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निगमनमा डा. बमको महत्पवूर्ण योगदान रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ई–सिगरेट र भेपिङ्गको लतबाट युवायुवतीलाई जोगाऔ
Next article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा यो वर्षमात्र १५ जनाको कलेजो प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

144
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web