• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फ्यानक्यान मधेश प्रदेशको अधिवेशन सम्पन्न, शिबजी यादवको अध्यक्षतमा नयाँ कार्यसमिति चयन

June 16th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फ्यानक्यान मधेश प्रदेशको अधिवेशन सम्पन्न, शिबजी यादवको अध्यक्षतमा नयाँ कार्यसमिति चयन

हेल्थ टुडे,
विरगन्ज, १ असार : नेपाल खाद्य, न्युट्रास्युटिकल तथा कस्मास्युटिकल संघ (फ्यानक्यान ) को मधेश प्रदेश अधिवेशन भव्यताका साथ विरगन्जमा सम्पन्न भएको छ । अधिवेशनले शिवजी यादवको अध्यक्षमा फ्यानक्यान मधेश प्रदेशको नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध निर्वाचित भएका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा किशोरी प्रसाद शाह, उपाध्यक्षमा धर्मेन्द्र रजक, महासचिवमा राम अयोध्या यादव, सचिवमा आशिष श्रीवास्तव कोषाध्यक्षमा धीरेन्द्र प्रसाद यादव र सह–कोषाध्यक्षमा भूपेन्द्र विक्रम शाह चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा रामबाबु यादव, अन्जनी कुमार शाह, अमरेश कुमार गुप्ता, रामायण पण्डित, प्रमोद कुमार शाह रहेका छन । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई फ्यानक्यानकाम केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरले पद तथा गोपनियताको सपथ खुवाएका थिए । कार्यक्रममा केद्रीय कार्य समितिका बरिष्ठ उपाध्यक्ष शंभु यादव, महासचिव गौरव श्रेष्ठ, सचिव गौरव वर्मा, कोषाध्यक्ष प्रदीप महतो र सदस्य विनायकराज पांडेको पनि उपस्थिति थियो । कार्यक्रमको प्रमुख अतिथि राकेशमनि त्रिपाठी थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अंग प्रत्यारोपणमा एक पछि अर्को सफलता
Next article बालेनको घोषणा : काठमाडौं महानगरभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोग निषेध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

147
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web