• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

केमसानको १३ औं स्थापना दिवस

October 7th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
केमसानको १३ औं स्थापना दिवस

‘केमसानको अभियान, गुणस्तरीय स्वास्थ्य सामग्रीको पहिचान’ भन्ने नाराका साथ केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) ले शुक्रबार आफ्नो १३ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा केमसानले राजधानीका प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

त्रिपुरेश्वरबाट सुरु भएको प्रभातफेरी सुन्धारा, एनएसी, भद्रकारी, रत्नपार्क, सामसाहपथ हुदै पुन त्रिपुरेश्वरमा पुगेर समापन भएको थियो । कार्यक्रममा केमसानका अध्यक्ष सुरेश घिमिरेले गुणस्तरीय स्वास्थ्य सेवा पाउने हरेक नागरिकको अधिकारलाई व्यवहारमा उतार्न गुणस्तरीय स्वास्थ्य सामग्रीको आयात हुनु पहिलो सर्त रहेकोले केमसान यो दिशामा लागिपरेको बताए । सरकारले पोके पन्तुरे र गुणस्तरहिन स्वास्थ्य सामग्री आयातगर्नेहरुलाई सरकारले कारवाही गर्नु पर्ने उनको भनाई छ । केमसानका महासचिव सिताराम कार्कीले गुणस्तरीय उपचार देशभित्रै उपलब्ध गराउन आफूहरु गुणस्तरीय स्वास्थ्य सामग्री उपलब्ध गराउन कटिबद्व रहेको बताए ।

कार्यक्रममा केमसानका कार्यसमितिको सदस्यहरु, अन्य सदस्यहरु, केमसानका पूर्व अध्यक्ष धिरज थपलिया, भक्त हमाल लगायत सहभागी थिए ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बालबालिकामा मोटोपन चुनौति बन्दै
Next article मेडिकल काउन्सिलको मतगणना आईतबार बिहानदेखि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133754
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web