• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाढी प्रभावितका लागि नेपाल चिकित्सक संघको स्वास्थ्य सिविर तथा राहत वितरण

October 6th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाढी प्रभावितका लागि नेपाल चिकित्सक संघको स्वास्थ्य सिविर तथा राहत वितरण


हेल्थ टुडे,

काठमाडौं, २० असोज : नेपाल चिकित्सक संघले बाढी प्रभावितहरुका लागि काठमाडौंको बल्खुमा स्वास्थ्य सिविर तथा राहत वितरण कार्यक्रम आयोजना गरेको छ । अमेरिका मेडिकल फाउण्डेसनको सहयोगमा संघले काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित बल्खु पुल नजिक पेट्रोल पम्पमा शनिबार र आईतबार गरि दुई दिन स्वास्थ्य सिविर र राहत वितरण गरिएको संघका महासचिव डा.संजीव तिवारीले जानकारी दिएका छन् । सिविरमा सयौं बाढी पिडितको स्वास्थ्य परिक्षण गरिनुका साथै उनीहरुलाई आवश्यक औषधि निशुल्क रुपमा वितरण गरिएको थियो ।
यसका साथै विभिन्न खाद्यान सहितका राहत सामग्री वितरण समेत गरिएको थियो । कार्यक्रममा चिकित्सक संघका पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीको पनि सहभागिता रहेको थियो । चिकित्सक संघले बेला बेलामा यस प्रकारका स्वास्थ्य सिविर आयोजना गर्दै आइरहेको महासचिव डा. तिवारीले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग
Next article प्रसूति गृहमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134430
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web