• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा जिम्मेवारी हेरफेर : सुचना केन्द्रका डा. केसी मन्त्रालय सरुवा

November 10th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा  जिम्मेवारी हेरफेर :  सुचना केन्द्रका डा. केसी मन्त्रालय सरुवा

हेल्थ टुडे,
काठमाडौं, २५ कात्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १० औं तहका केही चिकित्सक र कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको जिम्मेवारी हेरफेर गरेका हुन ।
मन्त्री पौडेलको सचिवालय श्रोतका अनुसार कैलालीको गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी सेती प्रादेशिक अस्पतालमा कार्यरत डा.अशोक श्रीपाइलीलाई दिइएको छ । गेटाका निर्देशक डा विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ । त्यसैगरि केही समयअघि मात्रै टेकु अस्पताल पठाइएका डा. अनुप बास्तोलालाई मन्त्रालय सरुवा गरिएको छ । उनलाई छिट्टै विशेष जिम्मेवारी दिने तयारी मन्त्रालयले गरेको छ ।
टेकुस्थित स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका सूचना अधिकारी डा. भक्त केसीलाई मन्त्रालयको समन्वय महाशाखामा सरुवा गरिएको छ । डा केसीको स्थानमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व सम्हालिरहेका सिंहदरबार वैद्यखानाका निर्देशक डा.प्रदीप केसीलाई वैद्यखानामै केन्द्रित गर्ने निर्णय गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी बच्ने ग्यास्ट्रोएन्टेराइटिसबाट ?
Next article आयुर्वेद विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा.श्यामबाबु यादवलाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132759
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web