• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
लेखविचार

जिएमपी पाएपछि पनेरु भन्छन्, ‘ छिट्टै ब्लड प्रेशर, कोलेस्ट्रोल र सुगरको औषधि ल्याउछौ ।’

February 4th, 2025 लेखविचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जिएमपी पाएपछि पनेरु भन्छन्, ‘ छिट्टै ब्लड प्रेशर, कोलेस्ट्रोल र सुगरको औषधि ल्याउछौ ।’

कैलाश कुमार पनेरु,
नेपालमै एलोपेथिक औषधि उत्पादनको संभावना देखी औषधि उद्योग एवं यस क्षेत्रमा आवद्ध दक्ष जनशक्तिहरुको प्रेरणाको स्रोत र आधार भूमिको रुपमा स्थापित अग्रणी संस्था नेपाल औषधि लिमिटेडले WHO-GMP Guidelines अन्तर्गतको कुशल उत्पादन अभ्यास (GMP) मापदण्ड पूरा गरेको हुँदा औषधि व्यवस्था विभाग बाट GMP Certificate प्राप्त भएको व्यहोरा सबैलाई जानकारी गराउँदछु । विगत ५२ वर्षको दौरानमा दक्षिण एसियामै पहिलो पटक WHO Formula को आधारमा जीवनजल (ORS) उत्पादन शुरु गर्ने देखि जनजिब्रोमा लोकप्रीयता कायम गर्न सफल सिटामोल, एमजिट सहित १४० भन्दा बढी प्रकारका विभिन्न समूहका औषधि उत्पादन गरी इतिहास रचेको एक मात्र सरकारी उद्योग विघटनको संघार बाट जोगिँदै पूनः नयाँ शिराबाट आफ्नो विरासत कयम गर्ने पथमा अगाडि बढिरहेको समेत जानकारी गराउँदछु ।
यसै सन्दर्भमा GMP प्रमाणीकरणको लागि सहयोग गर्नुहुने लिमिटेडका अध्यक्ष सहित संचालकहरु, पूर्वमहाप्रवन्धकहरु, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग सहित लिमिटेडका सम्पूर्ण कर्मचारीहरु प्रति हार्दिक आभार प्रकट गर्दै लिमिटेडको क्षमता विस्तार, गुणस्तर अनुपालन लगायतका विषयमा सहयोग गर्ने USAID/USP/PQM+, Turkish Cooperation and Coordination Agency (TiKA) तथा लिमिटेडका उत्पादन खरिद गर्ने तीनै तहका सरकारी निकायहरु, स्टकिष्टहरु एवं सम्पूर्ण शुभेच्छुकहरुमा धन्यवाद व्यक्त गर्दछु ।
यसै घडीमा आगामी दिनमा ब्लड प्रेशर, कोलेस्ट्रोल र सुगर सम्बन्धी औषधिहरु यहाँहरु सामु पस्कने योजना रहेको हुँदा थप सुदृढ सम्बन्ध सहित लिमिटेडको उत्तरोत्तर प्रगतिमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।
कैलाश कुमार पनेरु
(महाप्रवन्धक)
नेपाल औषधि लिमिटेड
बबरमहल, काठमाण्डौं

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाँच दशकपछि नेपाल औषधी लिमिटेडले पायो जिएमपी प्रमाणपत्र
Next article चुरोट तथा सुर्तीजन्य पदार्थमा १०० प्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत

Health Today Nepal

Related Posts

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132585
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web