• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेमोफिलियाको बिरामीले नि: शुल्क औषधि प्राप्त गर्न सकेका छैनन् : सांसद प्रतिमा गौतम

March 7th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेमोफिलियाको बिरामीले नि: शुल्क औषधि प्राप्त गर्न सकेका छैनन् : सांसद प्रतिमा गौतम


हेल्थ टुडे,

काठमाडौं, २३ फागुन : नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हेमोफिलियाका बिरामीले असैह्य पीडा भोगिरहनु परेको बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै सांसद गौतमले हेमोफिलियाका विरामभीले निःशुल्क औषधि प्राप्त गर्न नसकेको सुनाइन् ।
उनले भनिन्,‘राज्यद्वारा औषधिको व्यवस्था हुन नसक्दा बिरामीले असैह्य पिडा भोगिरहेका छन् भने, अर्कोतिर बिरामीको अपाङ्गता र मृत्युदर पनि बढीरहेको अवस्था छ ।’ पछिल्लो २ महिनामा २ जना बिरामीको मृत्य भएको गौतमले सदनमा जानकारी गराइन् ।
‘बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने औषधि नेपालमा किन्न पनि पाइँदैन । बाहिरबाट ल्याउनुपर्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा हेमोफिलियाको रोगीको संख्या ४,९३७ जना रहेका छन्,’ सदनमा जानकारी गराइन् । हेमोफिलिया रोग लागेको बिरामीलाई शरीरको कुनै पनि भागमा रक्तस्राव हुँदा नरोकिने हुन्छ । अपाङ्गताभित्र हेमोफिलियालाई पनि एउटा वर्गमा समेटिएको छ । यो रोग लागेका बिरामीले नियमित प्रयोग गर्नुपर्ने औषधिलाई निःशुल्क प्राप्त हुने औषधिमा राखिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा रौतहटका १० निजी अस्पताल बन्द गर्न निर्देशन
Next article मधुमेहबाट बच्ने पाँचवटा सूत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web