• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यिन याङ हार्मोनाइजिङ थेरापी चाडै नेपाल भित्रिने

October 27th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यिन याङ हार्मोनाइजिङ थेरापी चाडै नेपाल भित्रिने

अष्ट्रेलिया र चीनमा हजारौ व्यक्तिको उपचार मार्फत रोगको निदान गर्न सफल उपचार पद्घति यिन याङ हार्मोनाइजिङ थेरापी छिट्टै नेपाल भित्रिने भएको छ ।

थेरापी उपाचार पद्घतिमध्ये यो अत्याधुनिक चिनिया उपचार विधि भएको थेरापीका संस्थापक लियो फ्याङले बताए । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थापक फ्याङले एकदमै नौलो र प्रभावकारी उपचार विधि भएकाले यसलाई निकट भविश्यमा फ्रान्स र नेपालमा विस्तार गर्न लागिएको बताए । कम शुल्कमा र थोरै समयको अन्तरालमा जटिल रोगहरुको समेत उपचार गर्न सकिने भएकाले यसले न्यून आर्थिक अवस्था भएका  नभएका विरामीका लागि सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार यो थेरापी मेसिनको सहायताले शरीरमा रहेको उर्जालाई सन्तुलनमा ल्याएर ध्वनी, प्रकाश र इलेक्ट्रोम्याग्नेटिक तरंगलाई प्रयोग गरिन्छ । यो थेरापीको माध्यमबाट राती पटक पटक पिसाप लाग्ने, कान कराएजस्तो हुने, दम, पेटसम्बन्धि अनियमितता, निन्द्रा नलाग्ने, नसा सम्बन्धी समस्या, माइग्रेन र प्रजनन स्वास्थ्य सम्बन्धी थुप्रै रोगको सफल उपचार गर्न सकिने कलेज अफ टिकेएल मेडिसिन टेक्नोलोजी कलेजका म्यानेजर कृष्ण निरौलाले बताए । उनले भने, ‘यसमा रोगको नाम हुदैन । रोगको स्रोत मात्र हुन्छ । त्यही स्रोत पत्ता लगाएर उपचार गरिन्छ । त्यसैले यो प्रभावकारी छ ।’

थेरापीको क्षेत्रमा यो विधि आधुनिक विधि भएकाले यसबाट नेपालजस्ता विकाशोन्मुख देशका जनताले लाभ लिनसक्ने कलेज अफ टिकेएल मेडिकल टेक्नोलोजीका विज्ञ प्याटरिक लडाफले बताए । एलोपेथिक औषधिले निको पार्न नसकेका रोगहरु समेत यो थेपारीले निको पारेका हजारौ व्यक्ती भएकाले यसलाई थेरापी क्षेत्रमा नयाँ आयामको रुपमा लिनु पर्ने व्यवस्थापक राजु श्रेष्ठले बताए । यस किसिमको नयाँ र विश्वसनिय थेरापीको आविस्कार गरे बाफत संस्थापक फ्याङलाई सन् २००७ मा चिनिया सरकारले उच्च विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित गरेको थियो ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्ट्रोक दिवसमा नेसोनको प्रभातफेरी
Next article पोलियो खोपलाई निरन्तरता दिनु पर्ने माग 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web