• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

May 2nd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

हेल्थ टुडे,
काठमाडौं, १९ बैसाख : प्रत्येक स्थानीय तहमा एक जना फर्मासिस्टको अनिर्वाय स्थायी दरबन्दी हुनुपर्ने माग गर्दै फर्मासिस्टहरू प्रदशर्नमा उत्रिएका छन् । ११ बुँदे माग राख्दै स्वतन्त्र युवा फार्मेसी समूह (फर्मासिस्ट, सहायक फर्मासिस्ट, फार्मेसी अध्ययनरत विद्यार्थी) हरू बिहीबार माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका हुन् । प्रत्येक वडाका स्वास्थ्य संस्थामा फार्मेसी सहायकको स्थायी दरबन्दी हुनुपर्ने उनीहरूको माग छ । ‘स्थानीय तहलले राखेका करारका जनशक्ति हटाई लोकसेवा आयोगले विज्ञापन खुलाएर सक्षम जनशक्ति राख्नुपर्छ भन्ने हाम्रो माग हो,’ फर्मासिस्ट सुनिल गौतमले भने, ‘ फर्मासिस्ट र सहायक फर्मासिस्टको पारिश्रमिक स्वास्थ्य सेवा अन्तर्गतको सातौं र पाँचौ तह बराबरको हुनुपर्छ ।’
त्यसैगरी खाध्यपूरक सामग्रीहरूको गुणस्तरमा कडाइ गरी अनावश्यक विक्रि वितरणमा रोक लगाउनुपर्ने माग पनि फर्मासिस्टहरूको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडका औषधि सम्पूर्ण अस्पताल र विभागमा राख्नुपर्ने माग अगाडि सारेका छन् ।
संघीयता प्रारुप अनुसार औषधि व्यवस्था विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सातै प्रदेशमा स्थापना हुनुपर्ने फर्मासिस्टको माग छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय
Next article सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133114
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web