• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

June 30th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक


हेल्थ टुडे,

गोर्खा, २६ जेठ : सुर्तीजन्य पदार्थ नियन्त्रण र निगमनमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको विज्ञहरुले बताएका छन् । उनीहरुले स्थानिस सरकार जिम्मेवार बन्नु पर्ने बताएका छन । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र हेल्थ टुडे मिडियाको संयुक्त आयोजनामा आयोजना गरिएको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धि सरोकारवालाहरुबिचको अन्तरक्रियामा विज्ञहरुले स्थानिय सरकारको जिम्मेवारी प्रति सुझाव दिएका छन् । अन्तरक्रियामा जनस्वास्थ्य विज्ञ डा. उत्सव कार्कीले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं निगमनमा संघिय सरकारको प्रयासले मात्र संभव नहुने बताउदै स्थानिय सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र निगमनलाई प्राथमिकतामा राख्नु पर्ने बताए । नेपालमा नसर्ने रोगको बढ्दो प्रकोपको प्रमुख कारण मध्ये सुर्तीजन्य पदार्थको सेवन पनि भएको बताउदै डा.कार्कीले कानूनले सार्वजनिक स्थालमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरे पनि यसको व्यवहारमा पालना हुन नसकेको औल्याए । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउन स्थानिय सरकारले कदम चाल्ने पर्ने र यसले धेरै हदसम्म कानून कार्यन्वयन हुने डा.उनले जोड दिए । खुद्रा व्यापारीले अनिवार्य रुपमा वडामा दर्ता गराएर मात्र सुर्तीजन्य पदार्थको विक्रीवितरण गर्ने व्यवस्था गर्ने र सार्वजनिक स्थलको १०० मिटर दूरीभित्र बेचविखन गर्न नदिएर स्थानिय निकायले यसको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सहयोग गर्ने वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशीले बताए । जोशीले सुर्तीजन्य पदार्थ सेवन गर्नु फाइदाजनक होइन भन्ने कुरा धेरैलाई जानकारी भएपनि चेतनाको अभावमा व्यवहारमा उक्त जानकारी लागु गर्न नसकिएको बताए । सुर्तीजन्य पदार्थको सेवन न्युनिकरणमा नागरिक समाज, सरोकारवाला, मिडिया र स्थानिय सरकारले सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको स्वास्थ्य पत्रकार जोशीले बताए । कार्यक्रममा सहभागीहरुले सोधेका विभिन्न जिज्ञाषाहरुको विज्ञहरुले उत्तर दिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा
Next article स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web