• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रकाशको निधन हृदयघातले ! यथार्थ शंकाको घेरामै

November 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रकाशको  निधन हृदयघातले !  यथार्थ शंकाको घेरामै

हेल्थ टुडे,

काठमाडौं,३ मंसिर : थापाथलीस्थित नर्भिक अस्पतालमा आईतबार बिहान उपचारका लागि  ल्याइएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको  निधन भएको छ। हृदयघातका कारण निधन भएको भनिएतापनि उनको शरीरमा लागेको चोटका कारण निधन भएको आशंका चिकित्सकहरुले गरेका छन्। अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याउँदा उनको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ ।

उनको शरीरमा के कारणले चोट लागेको हो त्यो भने उनको उपचारका लागि ल्याएकाहरुले पनि नबताएको जनाइएको छ। प्रकाशको उपचार शुरु हुनु अघी नै चिकित्सकहरुले उनको  निधनको घोषणा गरेका थिए।

प्रचण्ड  काठमाडौं आइसकेपछि उनको निधनको औपचारिक घोषणा हुने बताइएको छ। निधनको कारण समेत अस्पतालले परिवारको परामर्शमा सार्वजनिक गर्ने बताइएको छ। उनको निधनको समाचारले कार्यकर्ताहरु शोकमा रहेका छन्। कतिपयले उनको निधनमा षडयन्त्र भएको भन्दै छानविन हुनुपर्ने बताइरहेका छन् । माओवादी कार्यकर्ताहरुको चाप अहिले अस्पतालमा बढेको छ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मस्तिष्कघात एक जटिल समस्या
Next article डाक्टर कुट्ने इन्सपेक्टरलाई जेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web