• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एमबिबिएस पुन प्रवेश परीक्षामा ४६ प्रतिसत पास

December 4th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एमबिबिएस पुन प्रवेश परीक्षामा ४६ प्रतिसत पास

हेल्थ टुडे

काठमाडौं, १८ मंसिर :  चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले लिएको एमबिबिएसको पुन प्रवेश परीक्षामा ४६ प्रतिसत विद्यार्थी उर्तीण भएका छन् । गत असोजमा लिएको प्रवेश परीक्षामा इलेक्टोनिकल डिभाइसको सहायताले चीट चोरेको प्रमाणित भएपछि आईओएमले उक्त प्रवेश परीक्षा रद्द गरि मंसिर १६ गते पुन प्रवेश परीक्षा लिएको थियो । आईओएम डीन कार्यालयका अनुसार ७ हजार ३ सय ५८ जना परीक्षामा सहभागी भएकोमा ३ हजार ३ सय ३० जना उर्तीण भएका छन् । त्यसैगरि विदेशी कोटामा २०१ ज्नाले परीक्षा दिएकोमा ३३ जना उर्तीण भएका छन् । यो पटकको प्रवेश परीक्षमा सबै भन्दा बढी अंग ल्याउनेले ८८ अंग ल्याएका छन् । एकदमै कडा रुपमा सञ्चालन गरिएको परीक्षामा निरन्जन अधिकारी, प्रज्ज्वल लुइटेल र देशांस उपाध्यायले ८८ अंग ल्याएका छन् । गत वर्षहरुको प्रवेश परीक्षामा आउने हाई स्कोर भन्दा यो पटकको कम हो । गत वर्षहरुमा ९० र त्यो भन्दा पनि बढी ल्याउने विद्यार्थी पनि हुन्थे । यो पटक पहिले लिएको प्रवेश परीक्षा रद्द गर्नु परेकोले एमबिबिएसको पढाई ढिलो हुने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सचिव डा. रेग्मीको बिदाई
Next article पूर्व स्वास्थ्य मन्त्री गगन थापा खतरामुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web