• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पूर्व स्वास्थ्य मन्त्री गगन थापा खतरामुक्त

December 4th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पूर्व स्वास्थ्य मन्त्री गगन थापा खतरामुक्त

हेल्थ टुडे,
काठमाडौं, १८ मंसिर : वम विस्फोटमा घाइते भएका पूर्व स्वास्थ्य मन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापा खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएकाछन् । उनको अहिले महाराजगञ्चस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. सुवास आचार्यले थापाको कानमा र ढाडका चोट लागेको र उनी खतरामुक्त रहेको बताएका छन् । चुनावी प्रचार प्रसारको अन्तिम दिन बुढानिलकण्डको चपलीमा थापालाई केन्द्रित गरेर बम बिस्फोट भएको थियो । विस्फोटमा थापा सहित आठ जना घाइते भएका थिए । गम्भिर घाइतेहरुमध्ये ४ जनाको उपचार भइरहेको छ । थापा घाइते भएको खवर पाएपछि सयौं कार्यकर्ताको त्रिवि शिक्षण अस्पतालमा भिड लागेको छ । थापाले पत्रकारहरुसँग समान्य कुराकानी गर्दै विचलित नहुन सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् । उनले कायरहरुले यो घटना गराएकोले त्यसको प्रतिकार गर्न सबैलाई आव्हान गरेका छन् । पूर्व मन्त्री थापालाई उपचार पछि चाडै डिस्चार्ज गरिने उपचारमा चिकित्सकले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चुनावी प्रचारमा स्वास्थ्य खत्तम
Next article एमबिबिएस पुन प्रवेश परीक्षामा ४६ प्रतिसत पास

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

40
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web