• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

चुनावी प्रचारमा स्वास्थ्य खत्तम

December 4th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चुनावी प्रचारमा स्वास्थ्य खत्तम

हेल्थ टुडे

व्यस्त र सफल नायिकाको छवि बनाएकी करिष्मा मानन्धरको परिचय अब नयाँ शक्ति पार्टीकी नेतृका रुपमा पनि भएको छ । यो पटक उनी नयाँ शक्तिका लागि भोट माग्दै विभिन्न जिल्लाका आमसभामा सहभागी भइन् । घरदैलो गरिन । व्यक्तिगत रुपले पनि मतदातासँग नयाँ शक्ति पार्टीका लागि भोट मागिन ।

चलचित्रको सुटिङमा पनि व्यस्त भइरहने करिष्माका लागि रात दिन खट्नु कुनै नौलो कुरा त होइन । तर चलचित्र कर्मको खटाई र राजनीतिक खटाई एकदमै फरक रहेको उनको अनुभव छ । विहानैदेखि साजmसम्म चुनावी प्रचार प्रसारमा खटिनु पर्दा उनको दैनिकी पुरै फेरियो । विहानको मर्निङ वाक छुट्यो । योगा पनि नियमित भएन । धुलो धुवाले घाटीको समस्या भयो । हरेक जसो कार्यक्रममा करिष्मा कार्यकर्ता र आम मतदाताको लागि आकर्षण नै हेने गरेकाले उनले धेरै जसो कार्यक्रम त सम्बोधन नै गर्नु पर्दथ्यो । ‘स्वास्थ्यका दृष्टिले त चुनावी प्रचारमा खत्तमै भइयो, उनले भनिन ।

आफ्नो लागि पहिलो अनुभव भएकाले योबाट धेरै कुरा सिक्न पाएको उनको अनुभव छ । पहिलो चरणको चुनावमा पनि उनी उत्तिकै खटिन । दोश्रोमा पनि उनको खटाई निरन्तर रह्यो । आजबाट प्रचारप्रसार सकिएको र अब मज्जाले आराम गर्ने योजना उनले बनाएकी छन् । उनले सुनाइन, चुनावी प्रचारमा जस्तो सुकै स्वास्थ्यको ख्याल राखु भन्दा पनि नमिल्ने रहेछ । घाटीको समस्याले अलि समातेको उनले बताइन । जिवनमा सबै भन्दा ठूलो कुरा स्वास्थ्य हो, उनले भनिन, ‘म फेरि फिट एण्ड फाइन हुन्छु । ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्व स्वास्थ्य मन्त्री गगन थापा खतरामुक्त
Next article डिम्ब विक्री गरेर पैसा कमाउँदै

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

108
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

109
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web