• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सचिव डा. रेग्मीको बिदाई

December 4th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सचिव डा. रेग्मीको बिदाई

हेल्थ टुडे

काठमाडौं, १८ मंसिर :  स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मीको विदाई गरिएको छ । उमेर हदका कारण डा. रेग्मी सोमबारबाट सेवा निवृत भएकी हुन् । उनलाई स्वास्थ्य मन्त्रालयले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो । उनी निवृत भएपछि निमित्त सचिवको जिम्मेवारी डा.पुष्पा चौधरीलाई दिइएको छ । चुनाव लगत्तै बस्ने मन्त्रीपरिषद्को बैठकले नयाँ सचिवको चयन गर्ने छ ।

नयाँ सचिवको लागि डा. सुशिल प्याकुरेल, डा. पुष्पा चौधरी र डा. विनोदमान श्रेष्ठ प्रतिस्पर्धि छन् । डा. रेग्मी पाँच महिना पहिले स्वास्थ्य सचिवमा नियुक्त भएकी थिइन् । २०४४ सालमा स्वास्थ्य सेवा प्रवेश गरेकी रेग्मीले उपत्यका बाहिरका जिल्लामा करिव २५ वर्ष सेवा गरिन । उनी यो भन्दा पहिले प्रसूति गृहको निर्देशक र परिवार स्वास्थ्य महासाखाको निर्देशक भइसकेकी थिइन् । छोटो अवधिमा पनि आफूले मन्त्रालयमा उल्लेखनिय काम गर्न सकेको  डा. रेग्मीले दावी गरेकी छिन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एमबिबिएस पुन प्रवेश परीक्षामा ४६ प्रतिसत पास
Next article ओठ बिग्रिनबाट जोगिन यसो गरौ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132321
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web