• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पूर्व स्वास्थ्य मन्त्री पोखरेलको ह्याट्रिक

December 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पूर्व स्वास्थ्य मन्त्री पोखरेलको ह्याट्रिक

 

हेल्थ टुडे

काठमाडौं, २५ मंसिर : पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले तेश्रो पटक जित हासिल गर्दै ह्याट्रिक गरेका हुन् । विना विभागिय मन्त्री समेत रहेका एमाओवादीका नेता पोखरेल महोत्तरी क्षेत्र नम्बर १ बाट २३ हजार ७७६ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यस अघि उनी २०६४ को संविधानसभा र २०७० को दोश्रो संविधान सभामा पनि गृह जिल्ला महोत्तरीबाटै बिजयी भएका थिए । तिन पटक स्वास्थ्य मन्त्री भइसकेका पोखरेलले आफू मन्त्री हुदा नेपालमा निशुल्क स्वास्थ्य सेवा, निशुल्क प्रसूति सेवा जस्ता जनहितका काम गरेकाले उनलाई सफल स्वास्थ्य मन्त्रीका रुपमा लिइन्छ । शेरवहादुर देउवा नेतृत्वको सरकारमा समेत पछिल्लो पटक स्वास्थ्य मन्त्री बनेका पोखरेल चुनाव अगाडि बनेको बाम गठबन्धनका कारण प्रधानमन्त्रीले उनी सहित एमाओवादीका सबै मन्त्रीलाई विना विभागिय मन्त्री बनाएका थिए । एमाओवादीबाट सधै उनलाई संभावित स्वास्थ्य मन्त्रीका रुपमा हेर्ने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आमा बन्नका लागि कुन उमेर उत्तम
Next article चुनावले राजधानीमा मौसमी फ्लुका बिरामी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131961
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web