• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

योग गर्नुअघि र पछि के गर्ने ?

December 13th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
योग गर्नुअघि र पछि के गर्ने ?

आचार्य विभूषण

योग विज्ञान भएकोले यो प्रक्रिया सुरु गर्दा विशेष दिशानिर्देश, सिद्घान्तको पालन गर्नु अत्यावश्यक हुन्छ । हाम्रो मुलुकको सरकारी स्वास्थ्य निकायले हालसम्म आमव्यक्तिका लागि योगबारे कुनै प्रोटोकल बनाएको छैन । भारतमा भने सम्बन्धित मन्त्रालयले यस्तो आचारसंहिता निर्माण गरेको छ । त्यसका केही बुँदा हामीलाई पनि काम लाग्न सक्छन् ।

१. योगाभ्यास गर्नुअघि नै शौच गरेको हुनुपर्छ ।

२. योगाभ्यास शान्त वातावरणमा गर्नुपर्छ । सुतीका लुगा लगाएको हुनुपर्छ ।

३. योगाभ्यास खाली पेटमै वा अल्पाहार लिएर गर्नुपर्छ ।

४. बीचमा कमजोरी अनुभव भए मनतातो पानीमा अलिकति मह मिसाएर खानुपर्छ ।

५. रोग, थकान वा हडबडीको अवस्थामा योगाभ्यास गर्नु हुँदैन ।

६. कुनै पुरानो रोग भए योगाभ्यास थाल्नुअघि चिकित्सक वा योग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

७. महिनावारी वा गर्भावस्था भएका बेला योगाभ्यास गर्नुअघि विशेषज्ञको परामर्श लिनुपर्छ ।

८. योगाभ्यास गर्दा श्वासप्रश्वास गतिमा ध्यान दिनुपर्छ ।

९. राम्रो प्रतिफल आओस् भन्नका लागि योगाभ्यास लामो समयसम्म गर्नुपर्छ ।

१०. योगाभ्यास गरेको २० मिनेटदेखि आधा घन्टापछि नुहाउनुपर्छ ।

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रक्सीभित्र लुकेको मोहनी र वास्तविक खतरा 
Next article केपी ओलीलाई किड्नी किन दिइन अन्जनले  

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web