• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यी हुन एक वर्षमा २ अर्ब ५० करोड ठग्ने अस्पताल

December 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन एक वर्षमा २ अर्ब ५० करोड ठग्ने अस्पताल

हेल्थ टुडे

काठमाडौं, ५ पुष :  राजधानीका नाम चलेका ५ निजी अस्पतालले मात्र एक वर्षमा २ अर्ब ५० करोड ठगी गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग गत हप्ता गरेको अनुगनमा क्रममा यो तथ्य फेला परेको हो ।

यसरी विरामी ठग्ने अस्पतालहरुमा डा. अशोक बास्कोटा र डा. जगदिशलाल बैद्य प्रमुख रहेको वि एण्ड वि, डा. चक्रराज पाण्डे निर्देशक रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटल, डा. उपेन्द्र देवकोटा प्रमुख रहेको न्यूरो हस्पिटल, रवि चौधरी प्रमुख रहेको बयोधा हस्पिटल र वसन्त चौधरीको लगानीमा सञ्चालित नर्भिक हस्पिटल रहेका छन् । अध्ययन अनुसार यी ५ वटा अस्पतालले बर्षमा २ अर्व ५० करोड भन्दा बढी ठगिगरेको पाइएको  विभागका महानिर्देशक कुमार दाहालले बताए ।   ।विरामीको ढाड सेक्ने गरि चर्को शुल्क असुल्ने निजी अस्पताल विरुद्घ मुद्दा चलाइने तयारी गरेको छ । सरकारले अनुगनका क्रममा नियम विपरित विभिन्न सेवाका बहानामा चर्को शुल्क लिइरहेका ती अस्पतालका विरुद्घ मुद्दा दायर गर्न लागेको हो ।

चर्को शुल्क असुलेको पाएपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ । विभागले अनुगमनका क्रममा नियम बिपरित चर्को शुल्क असुलिरहेका यिनी अस्पतालहरु विरुद्घ मुद्दा दायर गर्न लागेको विभागका महानिर्देशक दाहालले बताए । यी अस्पतालहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न मुद्दा दायर गर्न लागिएको उनले बताए । सरकारी वकिलसँग राय लिने काम भइरहेको बताउँदै जनताको ढाड सेक्ने अस्पतालहरुलाई त्यतिकै नछोडिने उनले दाबी गरे । यी अस्पताल विरुद्घ  कालो बजारी तथा समाजिक अपराध सजाय ऐन २०३२ र उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार मुद्दा दायर गर्ने तयारी बिभागको छ । अस्पताल सञ्चालकहरुले स्पष्ठ जवाफ दिन नचाहेकाले उनीहरु विरुद्घ मुद्दा दायर हुन लागेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article योङ, इनर्जेटिक र डाइनामिक डाक्टर   
Next article विरामीको ढाड सेक्ने यी अस्पताललाई मुद्दा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web