• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अर्बुदरोग निवारणमा तेश्रो पटक लोकेन्द्र

December 24th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अर्बुदरोग निवारणमा तेश्रो पटक लोकेन्द्र

हेल्थ टुडे

काठमाडौं, ९ पुष : नेपाल अर्बुद रोग निवारण संस्थाको अध्यक्षमा तेश्रो पटक पुन : लोकेन्द्रकुमार श्रेष्ठ ‘ईश्वर’ चुनिएका छन् । सिरहाको लहानमा सम्पन्न २७ औं केन्द्रिय सभाले श्रेष्ठलाई पुन : अध्यक्षमा चयन गरेको हो । उनी यो भन्दा अगाडिका दुई कार्यकाल पनि अध्यक्ष थिए । कार्यसमितिमा डा. राजेन्द्र बराल, महेश श्रेष्ठ, कृष्णबहादुर बस्नेत, बिमल कुमार होडा, आनन्द प्रसाद धौवडेल, बद्रीनाथ पोखरेल र प्रकाश खतिवडा छन् ।

त्यसैगरि दिनेश शंकर पालिखे, डा. प्रदीप बैद्य, राधा कार्की, उमेश यादव, उत्तम बस्नेत र नारायण कोइराला पनि कार्यसमिति सदस्यमा छानिएका छन् । नयाँ कार्यसमितिमा प्राय पुरानै अनुहारको बाहुल्यता छ । यस अगाडिको कार्यसमितिमा डा. बराल बरिष्ठ उपाध्यक्ष थिए भने होडा महासचिव थिए । वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहितको चयन चाडै बस्ने कार्यसमितिले गर्ने छ । नेपाल अर्बुद निवारण संस्थामा प्राय क्यान्सर प्रभावित परिवारका सदस्यहरु संलग्न छन् ।

स्वर्गिय डा. अञ्जनीकुमार शर्मा, समाजसेवी कर्ण शाक्य, उद्योगी दिवाकरराज राजकर्णीकार जस्ता समाजसेवीले संस्थाको नेतृत्व सम्हाली सकेका छन् । संस्थाले क्यान्सर रोग रोकथाम र उपचार दुबै सेवा सञ्चालन गरिरहेको छ । संस्थाकै स्वामित्वमा भक्तपुरमा भक्तपुर क्यान्सर अस्पताल सञ्चालित छ ।
Download Crackeado Software

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article युनिसेफद्वारा दुई स्वास्थ्यचौकी भवन हस्तान्तरण
Next article स्वास्थ्य विमाको कार्यकारी निर्देशकबाट डा. लोहनीको राजिनामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131570
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web