• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यसरी गर्दैछिन् मनिषाले प्राकृतिक चिकित्सामा लगानी 

January 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी गर्दैछिन् मनिषाले प्राकृतिक चिकित्सामा लगानी 

हेल्थ टुडे

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले नेपालमा प्राकृतिक चिकित्साको ठूलो संभावना भएकाले यसको विकास गर्न आफू लाग्ने बताएकी छन् । निकट भविश्यमा प्राकृतिक चिकित्सामा लागनी गर्ने उनले योजना बनाएकी छन् । हालै राजधानीमा केही प्राकृतिक चिकित्सक र विज्ञहरुसँगको भेटमा मनिषाले आफू यस क्षेत्रमा लगानी गर्न तयार रहेको बताएकी हुन् । मनिषा पछिल्ला वर्ष क्यान्सर सम्बन्धि जनचेतना जगाउदै आइरहेकी छन । चार वर्ष पहिले उनलाई क्यान्सर देखिएपछि उनी स्वास्थ्य अभियानमा बढी सक्रिय हुन थालेकी हुन् । आफूले क्यान्सरलाई जितेपछि बाकी जिवनको केही अंश क्यान्सर प्रभावित र पिडितको सहयोगमा लगाउने उनले उद्घोष गरेकी छन् । नेपालमा प्राकृतिक चिकित्सामा उनले लगानी गर्ने बताए पनि त्यसको मोडालिटि के हुने? उत्पादनमा लगानी गर्ने वा औषधालय ? कति लगानी गर्ने ? कति समयभित्र ? लगायतका बिषयमा उनले खुलाएकी छैनन् । यस बिषयमा गृह कार्य भइरहेको उनले सुनाएकी छन् । क्यान्सर उपचार पछि आफूले प्राकृतिक चिकित्सा प्रणाली अपनाएर स्वस्थ्य भएको अनुभव सुनाउदै प्राकृतिक चिकित्सालाई माथि उठाउन सरकारले पनि योजना ल्याउनु पर्ने उनले बताएकी छन् । केही दिन पहिले उनी नवलपरासीको रजहरको प्राकृतिक चिकित्सालयको अवलोकन पनि गरेकी थिइन ।

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मै हूँ भन्ने यी ४ अस्पताललाई ठगी मुद्दा
Next article यौन सम्पर्कका बेला रक्तचाप उच्च

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

145
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web