• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला पीडित पत्रकारलाई बैंकको सहयोग

January 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला पीडित पत्रकारलाई बैंकको सहयोग

दमक : दुवै मिर्गौला बिग्रिएर उपचार गराई रहनुभएकी झापा, भद्रपुरकी पत्रकार माया पकुवाललाई यहाँको कन्काई विकास बैंकले सहयोग गरेको छ ।बैंकले आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार पकुवालको उपचारका लागि रु १५ हजार एक सहयोग उपलब्ध गराएको हो । सो सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान ब्रजाचार्यले नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गर्नुभयो । उहाँ आफैँले पनि बिरामी पत्रकार पकुवालको उपचारका लागि थप रु पाँच हजार सहयोग गर्नुभएको थियो ।
पन्ध्र वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आउनुभएकी ४६ वर्षीया पकुवालको मिर्गौलामा गत वैशाखदेखि समस्या देखिएको उहाँका श्रीमान् सञ्जय श्रेष्ठले बताउनुभयो । हाल काठमाडौँको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत उहाँ भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिकको सम्पादक हुनुहुन्छ । भक्तपुरमा उपचाररत पकुवालको मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटाउन जिल्लाका सहकर्मी पत्रकारले एक अभियान सञ्चालन गर्दै आएका छन् ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ओलीको स्वास्थ्यमा क्रमिक सुधार
Next article डाक्टरले आमालाई कबुल गरेको रकम नतेरेपछि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133171
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web