• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने कारण   

January 16th, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने कारण   

डा. खेम कार्की,

पाठेघरको मांशपेसी बाग्लो भएर वा पाठेघरको मुखमा मासु पलाएको क्यान्सरका कारण पनि बढी रगत बग्न सक्छ । हर्मोन कै अनियमितताका कारण हरेक महिनावारी चक्तमा तयार हुनु पर्ने डिम्ब तयार नहुन सक्छ । डिम्ब परिपक्क भयो भने मात्र त्यो डिम्ब डिम्बासयबाट निस्केर पाठेघरतर्फ आउछ । डिम्ब बस्ने ठाउ वा गिंफियन फोलिकल, डिम्ब निस्केपछि कर्पस ल्युटियम भन्ने संरचनामा परिणत हुन्छ । त्यो संरचनाले प्रोजेस्टेरोन हर्मोन निकाल्छ ।

तर डिम्ब निस्कने प्रकृया नै भएन भने शरीरमा प्रोजेस्टेरोनको कमि हुने तर एस्टोजन नामको हर्मोन उत्पादन भने भइरहने हुन्छ । प्रोजेस्टेरोनको कमी भएको बेला एस्टोजेन हर्मोनले चाहिने भन्दा बढी पाठेरघको भित्री तहलाई बाग्लो बनाउछ । यसरी बाक्लिएको भित्ताबाठ महिनावारीको समयमा धेरै रगत बग्छ । किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने प्रमुख कारण यही हो । यो अवस्थामा शरीरमा हरेक अंग परिपक्त भइसकेका हुन्छन । किसोरी अवस्थामा ८५ प्रतिसत डिम्ब निस्कासन समयमा हुदैन । बिस्तारै यो अंग परिपक्त हुदै निको भएर जान्छ । यस्तो बेलामा चिकित्सकको सल्लाह लिनु पर्छ ।  ग्रन्थीहरु थाइरोइड, पिट्टुटरी, एडीनल ग्रन्थीमा हुने गडबढीका कारण शरीरमा हर्मोनको असामन्ज्यस्यता आउछ । जसको कारण महिनावारीमा गडबढ हुन्छ । संक्रमण, रगत सम्बन्धी समस्या वा शररिका भित्री भागहरुले काम गर्न नसक्ने अवस्था आउछ ।

प्रजनन मार्गमा हुने यौन प्रशारित संक्रमित रगत जम्न चाहिने तत्वहरुको अभाव, मिर्गौला र मुटुकोे खरावी समस्याले पनि महिनाबारीमा रगत बढी जान्छ । डाक्टरले उपलब्ध गराउने हर्मोन चक्की वा पाठेघरमा राख्ने आईयुडीका कारण पनि महिनावारीमा गडबढी आउन सक्छ । यस किसिमको समस्या देखिए चिकित्सकको सल्लाह लिनु बुदिमानी हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article म्याच नभए पनि सहजै मृगौला प्रत्यारोपण
Next article महानिर्देशक पौडेलले गरे पदबहाली

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web