• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महानिर्देशक पौडेलले गरे पदबहाली

January 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महानिर्देशक पौडेलले गरे पदबहाली

हेल्थ टुडे,

काठमाण्डौ,२ माघ :स्वास्थ्य सेवा विभागका नव नियुक्त निमित्त महानिर्देशक डा. तारा पौडेलले विभागमा पदबहाली गरेका छन् । विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय सरुवा गरेर स्वास्थ्य मन्त्री दीपक बोहोराले मन्त्रीस्तरीय निर्णय गरेर डा. पौडेललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । तनँहुको व्यास नगरपालिका ६ निवासी डा. पौडेल पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका पूर्व निर्देशक हुन् । विसं २०१८ सालमा जन्मेर २०३४ सालमा एसएलसी प्रथम श्रेणीमा उर्तीण गरेका पौडेलले महाराजगन्ज क्याम्पसबाट हेल्थ असिस्टेन्ट (एचए) पास गरेका हुन् । त्यसपछि आईओएमबाट एमबिबिएस र एमडीको पढाई पुरा गरेका हुन् । २०३९ सालमा डडेल्धुराको जोगबुढा स्वास्थ्यचौकीबाट सरकारी सेवा सुरु गरेका उनले ३६ वर्षको सरकारी सेवा राजधानी बाहिर बसेर नै बिताएका छन् । संघिय संरचनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोसम्म पुर्याउन आफू कुनै कसर बाकी नराखेर लाग्ने डा. पौडेलले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने कारण   
Next article मधुमेहका विरामीको खाना यस्तो हुनुपर्छ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133166
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web