हेल्थ टुडे,
काठमाडौं, १३ माघ : देउराली जनता फर्मास्विटिकल्सको २७ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार राजधानीमा कुष्ठरोग विरुद्व वाकाथन प्रतियोगिता आयोजना गरिएको छ । देउराली जनताको कर्पोरेट कार्यालय हात्तीसारबाट विहान ७ बजे सुरु भएको वाकाथन धापासीस्थित कम्पनीको प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो । देउराली जनता फर्मास्विटिकल्सका कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले रिवन काटेर उक्त वाकाथनको शुभारम्भ गरेका थिए ।
Leave a Reply