• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

रुघाखोकीमा औषधिको प्रयोग कति ठीक ?

February 11th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रुघाखोकीमा औषधिको प्रयोग कति ठीक ?

डा. विनिता मिश्र,
रुघाखोकीमा रासायनिक औषधिहरूको प्रयोग गर्नु हानिकारक पनि हुन सक्दछ । रुघाखोकीका लागि प्रयोग भइरहेका अधिकांश औषधिमा हानिकारक प्रयुक्त फिनायल प्रोपेनोलामिन (पीपीए) रसायनले मस्तिष्कमा रक्तस्राव गराउँछ ।
मुलुकमा करिब २० कम्पनीका विभिन्न ब्रान्डका पीपीएयुक्त औषधीहरू भित्रिन्छन । यसले मस्तिष्कमा स्वतन्त्र रक्तसञ्चार अवरोध गरी रक्तस्राव गराउन सक्छ र एकपल्टमात्र औषधि प्रयोग गर्दा पनि पक्षघात हुन सक्छ । डिकोल्ड, एक्टिफेड, कोल्डरिन, टुसप्रेस, टिक्सिलेक्सलगायत सयभन्दा बढी चक्की र झोल औषधिमा पीपीए मिसाइन्छ । सहजै पाइने त्यस्ता औषधि एलर्जी र शरीरको तौल घटाउन पनि प्रयोग हुन्छ । त्यस्ता औषधि प्रायः बिरामीले चिकित्सकको सल्लाह बिना नै किन्ने गर्छन् ।

रुघा ठीक नभएमा के उपचार गर्ने ?
यदि रुघा लागेको एक–दुई हप्तामा ठीक नभएमा, लामो समयसम्म रुघा लागिरहेमा, रुघा लाग्दा छालामा कुनै दाग, खटिरा चिलाउने डाबर आदि आएमा, छाती घ्यारघ्यार भई खोकी लागेमा, पिसाब खराब भएमा, रातिमात्र ज्वरो आएमा, लगातार ज्वरो आउने भएमा लगायत अन्य लक्षहरू उत्पन्न भएमा त्यो रुघामात्र नभै अरू समस्या पनि हुन सक्छ ।
रुघाको साथमा आइपर्ने कतिपय लक्षण सामान्य हुन सक्छन् र कतिपय अति घातक र शीघ्ररूपले हानि पु¥याउने पनि हुन्छन्, जुन रुघाबाहेक अरू रोगको लक्षणका रूपमा आउँछन्, जस्तैः रुघाको लक्षण उत्पन्न गर्ने कतिपय संक्रामक महामारीहरू बेलाबेलामा फैलिएर रुघा लागेकै भरमा मानिसको तुरुन्तै मृत्यु भएको पनि हामीले हाम्रै देश नेपालका विकट जिल्लाहरूको समाचार सुनेका छौं । त्यसैले सामान्य नियमहरू पालना गर्दा रुघामा आराम नभएमा र लक्षणहरू छिटो र बढी च्याप्ने खालका भएमा बिरामीले तुरुन्त चिकित्सकलाई देखाई सल्लाह लिइहाल्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. प्रविण मिश्र, रिटायर्ड बट नट टायर्ड 
Next article पति विदेश भए पनि बच्चा पाउन अब चिन्ता लिनु पर्दैन 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web