• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ब्लड बैंक फेरि प्रदर्शनीमार्गको पुरानै ठाँउमा बन्ने

March 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्लड बैंक फेरि प्रदर्शनीमार्गको पुरानै ठाँउमा बन्ने

हेल्थ टुडे,
काठमाडौं,१७ फाल्गुन : ब्लड बैंक फेरि प्रदर्शनीमार्गको पुरानै ठाँउमा बन्ने भएको छ । २०७२ बैशाख १२ को भुकम्पले भवन भत्काए पछि नेपाल रेडक्रसले सञ्चालन गरेको देशकै सबैभन्दा ठूलो ब्लड बैंक प्रदर्शनीमार्गमा बन्द भएको थियो । ब्लड बैंकको सेवालाई निरन्तरता दिन रेडक्रसले बालकुमारीबाट ब्लड उपलब्ध गराउदै आएको छ । थाई रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रसले पुरानै स्थान प्रदर्शनीमार्गमा ब्लड बैंक बनाउन लागेको हो ।उक्त भवनको फागुन १८ गते शिलान्यास हुने रेडक्रसले जानकारी दिएको छ । उपचार गराईरहेका विरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउने काममा ब्लड बैंकले महत्वपूर्ण भूमिका खेलेको छ । काठमाडौंको केन्द्र मानिने प्रदर्शनीमार्गबाट ब्लड बैंकको सेवा बन्द हुदा हजारौ सेवाग्राही प्रभावित भएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनचेतनाको अभावले स्वास्थ्य बीमामा न्यून आबद्ध
Next article एम्बुलेन्समा नै डाक्टर र इमर्जेन्सी सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131953
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web