• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नुवाकोटको मानेडाँडामा बर्थिङ सेन्टर सञ्चालन

March 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नुवाकोटको मानेडाँडामा बर्थिङ सेन्टर सञ्चालन

नुवाकोट, १ चैत : किस्पाङ गाउँपालिका–५ मनकामनास्थित मानेडाँडा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (सुरक्षित प्रजनन केन्द्र) सञ्चालनमा आएको छ ।शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच सुनिश्चित गराउन सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।“साविक मनकामना गाविसमा दुई स्वास्थ्य चौकी भएपनि गर्भवती तथा सुत्केरी सेवा नहँुदा अन्यत्र जानुपर्ने बाध्यता थियो ।” लामाले भन्नुभयो “पालिकाले आन्तरिक स्रोतबाट आर्थिक व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याएको हो ।”

सेवा सञ्चालनमा ल्याइएको स्वास्थ्य चौकी निर्माण गर्न प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा तामाङले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो ।सेन्टरमा २४सैँ घण्टा सेवा दिने गरी हाल एकजना तालीम प्राप्त कर्मचारीको व्यवस्था गरिएको छ । भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण गर्दै स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक दरबन्दीको सिर्जना र कर्मचारीको व्यवस्थापन, निःशुल्क औषधिको सहज उपलब्ध गराउन तथा स्वास्थ्य सेवा विस्तार एवं प्रभावकारी बनाउन प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन हुन्छ हाडनाताबीच विवाह ?
Next article ९८ जना मेडिकल अधिकृत (आठौँ तह)हरुको पदस्थापन,नामावली सहित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

145
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

147
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web