• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ग्राण्डी अस्पतालको छतबाट हाम फालेर आत्महत्या

April 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्राण्डी अस्पतालको छतबाट हाम फालेर आत्महत्या

हेल्थ टुडे,

काठमाडौं : नेपालको सबैभन्दा महंगो र सुधिवा सम्पन्न भनिएको टोखास्थित ग्राण्डी अस्पतालको छतबाट हाम फालेर एक विरामीले आत्महत्या गरेका छन् । गत फागुन २० गतेदेखि ग्राण्डीमा उपचार गराइरहेका क्यान्सर विरामी १६ बर्षिय कृष्ण क्षेत्रीले अस्पतालको छैटौ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन ।  महंगो उपचार धान्न नसकिने अवस्था आएपछि विरामीले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । पैसा मात्र खर्च भएको तर रोग निको नभएपछि उनले आत्महत्याको बाटो रोजेको हुनसक्ने मृतकको पारिवारिक स्रोतले बताएको छ । काठमाडौं, महानगरिय प्रहरी परिसरका एसएसपी विश्वराज प्रोख्रेलका अनुसार क्षेत्रीले शुक्रबार साझ हाम फालेर आत्महत्या गरेका हुन । विरामीले आत्महत्या गरेपछि अस्पतालले यसअघि लागेको उपचार खर्च मिनाहा गरेको जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रगत बैंक नहुँदा सुत्केरी महिलाको ज्यान जोखिममा
Next article प्रदेश ७ मा ’स्वास्थ्य वर्ष’ सुभारम्भ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133168
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web