• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. केसीलाई हिरासतमा पनि अनसन बस्न दिएन प्रहरीले

June 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. केसीलाई हिरासतमा पनि अनसन बस्न दिएन प्रहरीले

हेल्थ टुडे,

काठमाडौं :  चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ल्याउन लागेको भन्दै अनसन बस्न जुम्ला पुगेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ अनसनकारी चिकित्सक गोविन्द केसीलाई प्रहरीले हिरासतमा पनि अनसन बस्न दिएन ।

डा. केसीले अनसनको घोषणा प्रहरी कार्यालयमा गरेपनि उनलाई प्रहरीले जिल्ला खेलकूद विकास समितिको कवर्डहलमा लगेर थुनिदिएको छ । जुम्लाबाट हाम्रा सहकर्मी लक्ष्मीप्रसाद देवकोटाले भने, ‘कवर्ड हलको गेटमा प्रहरी बसेको छ । भित्र डा। केसीलाई राखिएको छ । उहाँलाई न प्रहरीले लान्छ । न अरुले नै बुझ्ने भनेका छन् । बाहिर तनाव भईरहेको छ । डा। केसीलाई केही भए जुम्लामा आन्दोलन नै चर्किने देखिएको छ ।’ प्रहरीले पक्राउ गरेपछि डा। केसीले शनिबार दिउँसो ३ बजेदेखि अनशन सुरु गरेका हुन् ।

यस्तै, नागरिक समाजले विज्ञप्ति निकालेर केसीलाई समर्थन गरेको छ । अन्य राजनीतिक दलले पनि केसीलाई समर्थन गरेका छन् । डा। केसीसँग धर्नामा बसेका नागरिक समाज जुम्लाका अध्यक्षसहित ३ जना घाइते छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महत, नागरिक अगुवा दिलबहादुर महत र देवेन्द्र शाही घाईते भएका हुन् । डा। केसीले ‘मलाई कता फ्याँक्छ थाहा छैन । तर, जबसम्म माग पूरा हुँदैन तबसम्म मेरो आमरण अनशन जारी नै रहन्छ’ भनेका छन् । उनले मुलुकमा सुशासन कायम नभएसम्म अस्थिरता रही रहने भएकाले आफ्नो आन्दोलनको मुख्य माग सुशासन समेत रहेको बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्रान्डीको छतमा हेलिकोप्टर दुर्घटना
Next article निषेधित क्षेत्र तोड्दै डा. केसीलाई डाक्टरहरुले लगे अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

Apr 24th 10:29 AM
समाचार

आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131488
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web