• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वार्ताद्वारा समस्याको समाधान खोज्न डा केसीलाई आग्रह

July 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वार्ताद्वारा समस्याको समाधान खोज्न डा केसीलाई आग्रह

स्याङ्जा, ३२ असारः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा कुमारी अर्यालले वार्ताका माध्यमबाट समस्याको समाधान निकाल्न प्रा डा गोविन्द केसीलाई आग्रह गर्नुभएको छ ।
स्याङ्जा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चित घोषणा गर्दै उहाँले समस्याको समाधान अनशन छोडी वार्तामा आएर मात्रै सम्भव भएको बताउनुभएको छ । राज्यमन्त्री अर्यालले अनशनरत प्राध्यापक डा केसीका माग उहाँले भने जस्तै कार्यान्वयन हुन सक्ने अवस्था नरहेको बताउनुभयो ।
जनताको हितका विरुद्धमा सरकारले कुनै पनि निर्णय गर्न नमिल्ने र नगर्ने भन्नुहुदै यमन्त्री अर्यालले प्र्राध्यापक डा केसीले दश वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने माग गर्नुभएको छ, जुन सम्भव नभएको बताउनुभयो ।
राज्यमन्त्री अर्यालले सरकारले पाँच वर्ष्भित्र सर्वसाधारणले महसुस गर्ने गरी स्वास्थ्यमा पहुँच पु¥याएरै छाड्ने जिकिर गर्नुभयो । आफ्नो दरबन्दी जुन स्थानमा छ त्यहीँ बसेर कर्मचारीले जनताको सेवा गर्नुपर्ने भन्दै राज्यमन्त्री अर्यालले, जसले सरकारले खटाएको ठाउँमा जान मान्दैनन्न्, त्यस्ता कर्मचारीले बिदा लिएर बाटो खाली गरिदिनुपर्ने बताउनुभयो ।
जिल्लाका पाँच नगरपालिका र छ गाउँपालिकाका ९७ वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेपछि आज जिल्लालाई ५१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आधा घन्टा बैठक स्थगित–संसदमा चिकित्सा शिक्षा विधेयक
Next article इटहरी उपमहानगर पूर्ण खोपयुक्त घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134375
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web