• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी तथा आवासीय विद्यालयका बालबालिकाकोे नेत्र परीक्षण शुरु

July 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी तथा आवासीय विद्यालयका बालबालिकाकोे नेत्र परीक्षण शुरु

बुटवल, १० साउनः लायन्स क्लब अफ बुटवलले बालबालिकाको नेत्र परीक्षण अभियान शुरु गरेको छ । क्लबले बुटवल उपमहानगरपालिका क्षेत्रका ५० हजार बालबालिकाको नेत्र परीक्षण गरी औषधि तथा आवश्यकपर्नेलाई चस्मा समेत निःशुल्क दिने गरी अभियान शुरु गरेको छ ।
बुटवल उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सरकारी तथा आवासीय विद्यालयमा अध्ययनरत बालबालिकालाई ध्यानमा राखी क्लबले आज एक कार्यक्रमको आयोजना गरी अभियानको शुभारम्भ गरेको हो ।
लायन वर्ष २०१८÷२०१९ को प्रमुख कार्यक्रमका रुपमा लिइ नगर क्षेत्रका विद्यालयमा गई सम्पूर्ण विद्यार्थीको आँखा जाँच गरिने र आवश्यक पर्नेलाई उनीहरुकै रोजाइमा चस्मा निःशुल्क रुपमा प्रदान गरिने अध्यक्ष सुनील कृष्ण श्रेष्ठले बताउनुभयो । क्लबले यो मानवीय अभियानका लागि रु २७ लाख पाँच हजार २०० लाग्ने अनुमान गरी बजेट समेत विनियोजन गरेको छ ।
क्लबको अभियानलाई बुटवल लायन्स आँखा अस्पतालले प्राविधिक सहयोग पु्¥याउने अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले बताउनुभयो । क्लबले एक वर्षको अवधिमा यो लक्ष्य पूरा गर्ने र बुटवललाई आँखाको समस्याबाट मुक्त शहर बनाउने सोच पनि अगाडि सारेको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यान्सर अस्पतालमा ब्राकी थेरापी जडान
Next article स्वास्थ्य इकाइ स्थापनासंगै स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट मुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web