• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानीमा ‘मेडिकल टुरिजम एशिया एक्स्पो’ हुने

August 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राजधानीमा ‘मेडिकल टुरिजम एशिया एक्स्पो’ हुने

हेल्थ टुडे,

काठमाडौं, १९ साउन : नेपालमा स्वास्थ्य पर्यटनको विकास गर्ने उद्देश्यका साथ राजधानीमा यही साउन २१ र २२ गते ‘मेडिकल टुरिजम एशिया एक्स्पो’ आयोजना हुने भएको छ । बबरमहलस्थित कार्की बैंक्वेटमा हुने एक्स्पोमा नेपाल सहित भारत, बंगालादेश, सिंगापुर, थाइल्याण्ड लगायत देशका अस्पताल, औषधि कम्पनी र सर्जिकल इक्युप्मेन्ट कम्पनीले आफ्नो सेवा र उत्पादन सम्बन्धी स्टल राख्ने छन् ।

आयोजक एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श नेपालका अध्यक्ष कृष्ण पाण्डेले नेपालमा स्वास्थ्य पर्यटनको अत्यधिक सम्भावना भएकोले यसको विकास गर्ने अभिप्रायले  एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् । एक्स्पोको दोश्रो दिन स्वास्थ्य पर्यटनका अनुभवी चिकित्सक, स्वास्थ्य व्यवसायी र सरोकारवालाहरुले आफ्नो अनुभव आदानप्रदान गर्ने व्यवस्था समेत मिलाइएको पाण्डेले जानकारी दिए । एक्स्पोका प्रवन्धक अर्जुन चन्दले विदेशको तुलनामा नेपालमा उपचार सस्तो छ भन्ने सन्देश पर्यटकहरुलाई दिन एक्स्पो सफल हुने आशा व्यक्त गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य राज्यमन्त्रीको पद बहाली
Next article गर्भवती महिलालाई प्रोत्साहन स्वरुप अण्डा वितरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132670
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web