• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

जानीराखौं रक्तदान सम्बन्धी केही तथ्य

August 5th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जानीराखौं रक्तदान सम्बन्धी केही तथ्य

काठमाडौं, २० साउनः रक्तदान जीवन दान भन्ने गरिन्छ । के तपाईलाई रक्तदान सम्बन्धी केही तथ्य थाहा छन? छैन भने जानी राखौं–
१. विश्वभर बर्षेनि करिब १ अर्ब १२ करोड युनिट रगत रक्तदान मार्फत् रगत संकलन हुन्छ ।
२. अमेरिकामा बर्षेनि १ करोड ३६लाख युनिट होल ब्लड र रेड ब्लड सेल संकलन हुन्छ ।
३. विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा प्रत्येक वर्ष २० लाख युनिट रगत अभाव हुन्छ र भारतमा कुल जनसंख्याको १ प्रतिशतले मात्र रक्तदान गर्छन् ।
४. अमेरिकामा हरेक दिन रेड ब्लड सेल ३६ हजार युनिट, प्लेटलेट ७ हजार युनिट र प्लाज्मा ७ हजार युनिट आवश्यक पर्छ ।
५. मानिसको सबैभन्दा पहिले पत्ता लागेको रक्त समुह ए, बी, एबी र ओ थियो, जसलाई डा. कार्ल ल्यान्डस्टीनरले सन् १९०१ मा पत्ता लगाएका थिए ।
६. एबी पोजिटिभ रक्त समुहलाई युनिभर्सल प्रापक मानिछ । यो समुहमा मानिसले कुनै पनि रक्तसमुहको रगत लिन सक्छन् ।
७. ओ नेगेटेभिलाई भने युुनिभर्सल डोनर मानिन्छ । यो समुहको रगत भएको मानिसले कुनै पनि रक्त समुहका मानिसका लागि रगत दिन सक्छन् ।
८. झिकिएको प्लेटलेट्स ५ दिनभित्र र रेड ब्लड सेलहरु भने ४२ दिनभित्र प्रयोग गरिसक्नुपर्छ ।
९. संकलन गरिएका सबै रगतको एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी सिफलिसको परीक्षण गरिन्छ ।
१०. रगतलाई विभिन्न खालका शल्यक्रियामा प्रयोग गरिन्छ । न्युन आय भएका देशमा प्रसुतिका बेला, बालबालिकालाई हुने मलेरिया, दुर्घटनाहरुमा रगत प्रयोग गरिन्छ ।
११. अमेरिकामा हरेक वर्ष १ हजार शिशुहरु रगत सम्बन्धी सिकलसेल एनिमियाबाट प्रभावित भएर जन्मन्छन् । तिनीहरुलाई जीवनकाल भरि नै रगत दिनुपर्ने हुन्छ ।
१२. प्लाज्मा र क्राइओप्रीसीपिटेटेलाई चिसो अवस्थामा संकलन गरेर एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
१३. धनी देशबाट ४७ प्रतिशत रक्तदान संकलन हुन्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रगतको अभावमा हुन नदिन रेडक्रसले अभियान सञ्चालन गर्ने
Next article शिक्षा र स्वास्थ्य हेर्ने एउटै समिति गठन

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133171
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web