• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता

September 23rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता

हेल्थ टुडे,
चितवन, असोज ७ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता रहेको बताउनुभएको छ ।
चितवनको भरतपुरमा आइतबार आयोजित आठौं हेल्थ अवार्ड २०७५ तथा नेपाल लाइभको पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले हेल्प पब्लिकेशन प्रालिले स्वास्थ्य सेवामा विमर्शको सुरुवात गरेकोमा धन्यवाद दिनुभयो ।
स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्ने, निरन्तरता दिने र यो क्षेत्रमा भिजन तयार पार्नको लागि केन्द्रित हुनु आजको आवश्यकता रहेको प्रचण्डले औलाउनुभयो ।
उहाँले नेपालमा जडिबुटीको प्रचुर सम्भावना भएकाले त्यसलाई सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । आफू भारत भ्रमणमा गएका बेला रामदेवले औषधि बनाउनका लागि प्रयोग हुने जडिबुटी नेपालबाट आएको भनेर बताएको स्मरण समेत गर्नुभयो ।
हरेक क्षेत्रमा अराजकता रहेको भन्दै प्रचण्डले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । हामीसंग सुशासनको अभाव छ, अराजकताको समस्या छ भन्दै प्रचण्डले त्यसको अन्त्य भएपछि नेपालले चाँडै प्रगति गर्न सक्ने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न विधामा योगदान र्पुयाएका ७ जनालाई हेल्थ अवार्ड प्रदान गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालका फोहोर पानी सिधै ढलमा
Next article एक हजार दुईसय वडामा स्वास्थ्यचौकी निर्माण गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134484
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web