• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी चिकित्सकका माग सम्बोधन गर्न समिति गठन

March 4th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी चिकित्सकका माग सम्बोधन गर्न समिति गठन

काठमाडौ,२० फागुन । सरकारले कर्मचारी समायोजन विधेयकबिरुद्ध आन्दोलनमा रहेका सरकारी चिकित्सकका माग सम्बोधन गर्न एक्सन कमिटी बनाएको छ ।

आइतबार सङ्घीय मामिला मन्त्रालयका सचिव दिनेश थपलियाको उपस्थितिमा बसेको बैठकले सरकारी चिकित्सक संघ(गोदान) का माग सम्बोधन गर्न एक्सन कमिटी बनाउने निर्णय गरेको हो ।

समितिमा संघीय मामिला मन्त्रालयबाट सचिव थपिलया र भुपाल बराल, स्वास्थ्य मन्त्रालयबाट डा. विकास देवकोटा, जनार्दन गुरागाईं , महेन्द्र श्रेष्ठ र गोदानका प्रतिनिधि रहेका छन्।

उक्त एक्सन कमिटीले गोदानले उठाएका माग सम्बोधन गर्न मंगलबार स्वास्थ्य मन्त्रालय,संघीय मन्त्रालय र गोदानका प्रतिनिधिबीच छलफल गरेर सम्झौताका लागि मस्यौदा बनाउने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गोदानले उठाएका माग सम्बोधन गर्ने आश्वासन दिएपछि आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने लगायतका विरोधका कार्यक्रम फिर्ता लिएपनि विधेयकको मस्यौदा बनेसँग आन्दोलनका सांकेतिक कार्यक्रम भने जारी राख्ने गोदानले जनाएको छ ।

कर्मचारी समायोजन विधेयक संशोधन गरी सरकार र आफुहरुबीच भएको पूर्वसहमति कार्यान्वयन गर्न माग गर्दे गोदानले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिस्कार गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article घरमा हुने सुत्केरी शून्य वडा घोषणाःमातृ र नवजात शिशु मृत्युदर शून्यमा झार्ने लक्ष्य
Next article यौन तथा प्रजनन अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगतिः स्वास्थ्य मन्त्री यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web