• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तलब नपाएपछि कर्मचारीद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा तालाबन्दी

April 18th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तलब नपाएपछि कर्मचारीद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा तालाबन्दी

हेल्थ टुडे,
काठमाडौ,५ बैशाखः कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारीले तालिम केन्द्रमा तालाबन्दी गरेका छन् । कर्मचारीहरुले चार महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी गरेका हुन् । तलब नपाएपछि बिहान बेलुकी छाक टार्न र छोराछोरीको विद्यालयको शुल्क तिर्न समेत नसकेको कर्मचारीले गुनाशो गरेका छन् ।

चार महिनादेखि तलब नपाएपछि संघर्ष समिति गठन गरेका कर्मचारी संघर्ष समितिका संयोजक जय भण्डारीले करार सम्झौता अनुसार पाउने तलबभत्ता नपाउँदा रोजीरोटीमा समेत समस्या भएको भन्दै दुःख पोखे ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. सिद्धार्थ ठाकुरले तलब दिन नसकिएको स्वीकार गर्दै अब केही दिनभित्रै तलब दिने दावी गरे । कर्मचारीले तलब नपाएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल भइसकेको उनले जानकारी दिए ।

निर्देशक डा.ठाकुरले कतिपय स्वास्थ्य संस्थामा साउनबाटै तलब नपाएको र केन्द्रमा पनि विगत चार महिनादेखि तलब खुवाउन नसकिएको जनाए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article होमियोप्याथिक चिकित्सक बन्ने साहस र चुनौती
Next article कर्मचारी समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सहायकहरु पनि आन्दोलित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131916
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web