• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 29th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन बैशाख २१ र २२ गते काठमाडौमा हुने

May 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन बैशाख २१ र २२ गते काठमाडौमा हुने

हेल्थ टुडे,
काठमाडौ,२० बैशाखः तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन आगामी बैशाख २१ र २२ गते काठमाडौँमा हुने भएको छ । प्रत्येक तीन तीन बर्षमा हुने यो सम्मेलन मिडवाइफ्री सोसाइटी अफ नेपालले आयोजना गर्न लागेको हो । अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसर पारेर गर्न लागिएको सम्मेलनको नारा ‘मिडवाइफहरु सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवीकर्ता रहेको छ ।

सम्मेलनको मुख्य उदेश्य राष्ट्रिय तथा अन्तराष्ट्रिय नर्स मिडवाइफ, प्रसूति विशेषज्ञ चिकित्सक, विद्यार्थी मिडवाइफ, महिला अधिकारकर्मी, नीति निर्माता, सुरक्षित मातृत्व सेवासंग सम्वन्धित सम्पूर्ण सरोकारवालाहरुलाई यौन, प्रजनन स्वास्थ्य, मातृशिशु तथा किशोरीहरुको स्वास्थ्य क्षेत्रमा ज्ञान सिपमा जोड दिने सोसाइटीकी अध्यक्ष लक्ष्मी तामाङले बताइन ।

सम्मेलनमा नर्स, मिडवाइफ्री सेवाप्रदायक, चिकित्सक, विद्यार्थी, विद्यार्थी मिडवाइफ, जनस्वास्थ्यकर्मी, नीति निर्माता, अधिकारकर्मी गरी करीब ३०० जनाको सहभागिता हुने जनाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वरिष्ठ स्वास्थ्य पत्रकार मिश्रलाई पितृ शोक
Next article ८ देखि १२ कक्षामा अध्ययनरत ३९ प्रतिशत विद्यार्थी सुर्तीजन्य पदार्थको प्रयोगकर्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web